नुप्से र मनास्लु आरोहण – Nepal Press
नुप्से र मनास्लु आरोहण

नुप्से र मनास्लु आरोहणका लागि दुई टोलीलाई अनुमति

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ । विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर)  सोलुखुम्बुमा पर्ने नुप्से  (७,८६४) मिटर आरोहणका लागि अनुमति जारी गरेको छ । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली...