नीर शाह – Nepal Press
नीर शाह

सत्यमोहन जोशीदेखि नीर शाहसम्म, ३० भन्दा बढी कलाकारले अभिनय गरेको राष्ट्रिय गीत प्रिमियर

काठमाडौं । राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको अवसरमा सोमबार ३० जना कलाकारले एकैसाथ राष्ट्रिय गीतलाई इन्टरनेट रिलिज गरेका छन् । त्यही सच्चा नेपाली बोलको गीतमा सत्यमोहन जोशीदेखि नीर शाहसम्मले अभिनय गरेका छन् । देविका बन्दना र राजन इशानको स्वर छ । आनन्द अधिकारीको शब्द रहेको गीतमा इशानकै संगीत...