नीरोकै लाइन – Nepal Press
नीरोकै लाइन

नीरोकै लाइनमा ‘प्रचण्ड यात्रा’

परिष्कानहीन, संस्कारहीन, कल्पनाहीन मान्छेको हातमा शक्ति आयो भने उसको आत्मा र विवेक शक्तिमादकतामा ध्वस्त हुँदै जान्छ । सम्राट् नीरो रोमन सम्राटहरुमा क्रुरतम् शासकहरूमध्ये एक थिए– करिब दुई हजार वर्ष पहिले ।शक्तिको उन्मादमा सामान्यतया मान्छे आफ्नो सिमानालाई अतिक्रमण गरेर आसुरी, दानवीय प्रवृत्तिमा सजिलैसँग प्रवेश गर्दछ । लाग्छ, सबै ‘कु’ संस्कृति...