नीरज श्रेष्ठ – Nepal Press
नीरज श्रेष्ठ

कोभिड-१९ का कारण बैंकर नीरज श्रेष्ठको निधन

काठमाडौं । कोभिड-१९ को संक्रमणका कारण बैंकर नीरज श्रेष्ठको निधन भएको छ । प्रहरी अस्पतालमा केही दिन देखी उपचार गराइरहेका श्रेष्ठको बुधबार निधन भएको हो । कोभिडका कारण स्वास्थ्यस्थिति जटिल बन्दै गएपछी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । श्रेष्ठका श्रीमती र एक छोरी रहेका छन् । स्टाडर्ड चार्टड बैंकबाट...