नीफ – Nepal Press
नीफ

नीफ फिल्म फेस्टिभल यसै महिना काठमाडौंमा हुने, छानिए तीन नेपाली फिचर फिल्म

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ)को यसवर्षको संस्करणमा तीनवटा नेपाली फिल्मले फिचर विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले महोत्सवका लागि नेपाली फिल्म लाटो कोसेरो , सरिता :११ बर्ष र आमा खान्डो फिचर फिल्मका लागि छानिएको जनाएको छ । महोत्सबका लागि ५२ देशबाट...