नीफ्रा – Nepal Press
नीफ्रा

नीफ्राले तोक्यो नयाँ ब्याजदर

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (नीफ्रा) ले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । आजैदेखि लागू हुने गरी तोकिएको ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्धती खातामा निक्षेपकर्ताले ७.२५ प्रतिशत ब्याज पाउनेछन् । यसका लागि कम्तीमा १ करोड रूपैयाँ निक्षेप राख्नुपर्ने र परिपक्व हुने समयअवधि ५ देखि १० वर्ष तोकिएको छ । त्यस्तै...