नीता ढुंगाना – Nepal Press
नीता ढुंगाना

हरिहरका पिताको निधनपछि नीताको टिप्पणी : नेताहरु कोरोनाभन्दा कुर्सीमै लिप्त भए

काठमाडौं । कोरोना कहरले पछिल्लो समय कलाकार र उनीहरुको परिवारलाई पनि पीडा दिइरहेको छ । कतिपय कलाकार संक्रमित भएर अस्पताल भर्ना भएका छन् भने, कतिपयका आफन्तले ज्यान गुमाएका छन् । यस्तो परिस्थितीमा उनीहरु दुःखी हुनु स्वभाविक हो । अभिनेत्री नीता ढुंगानाले आफन्त पर्नेको निधनप्रति दुःख व्यक्त गर्दै राजनीतिज्ञहरु भाइरस...