नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटर – Nepal Press
नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटर

नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा

काठमाडौं । नीउ ब्राण्डको इलेक्ट्रिक स्कुटरको नयाँ संस्करण नेपाली बजारमा आएको छ । ‘नउि एमक्युआई प्लस’ नामको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजानिक गरेको हो । कम्प्नीका अनुसार यो स्कुटर विभिन्न ड्राइभिङ मोडमा चलाउन सकिने छ । यस स्कुटरमा ४८ भोल्ट र ३१ एएच लिथियम व्याट्री रहेको छ । १५...