निष्क्रिय – Nepal Press
निष्क्रिय

पाँचथरको सप्तमी बजारमा फेला परेको बम सेनाद्वारा निष्क्रिय

पाँचथर । पाँचथरको सप्तमी बजार स्थित एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मिक्लाजुङ गाउँपालिका–२ स्थित एनसेलको टावर छेउमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । मंगलबार साँझ हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए...