निषेध राजनीति – Nepal Press
निषेध राजनीति

एमालेसँग आत्तिएर बनेको गठबन्धनले अपनाएको ‘निषेध राजनीति’

ओली सरकारले सर्वसत्तावाद चलायो भन्ने गठबन्धन दलहरूले लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्य-मान्यताको रूपमा रहेको स्वस्थ दलीय प्रतिस्पर्धालाई स्वीकार्न वा सामना गर्न नसक्नुले स्वयं गठबन्धनका दलहरू नै सर्वसत्तावादी भएको पुष्टि हुन्छ ।