निषेधाज्ञा उल्लंघन – Nepal Press
निषेधाज्ञा उल्लंघन

निषेधाज्ञा उल्लंघन गर्दै चितवनका मेयर–सांसद दलीय भेलामा, पसल बन्द गराउने प्रहरी मुकदर्शक

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १५ देखि निरन्तर निषेधाज्ञा अवधि लम्बाइरहेको छ । पछिल्लो पटक साउन २४ गते कोभिड–१९ को डेल्टा भेरियण्टसमेत देखिएको भन्दै साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी छ । सवारीसाधनमा जोर–विजोर लागू गरिएको छ । पसलहरु ६ घण्टाका दरले हप्तामा ३ दिनमात्र...