निश्चल बस्नेत – Nepal Press
निश्चल बस्नेत

निश्चलको ‘जिन्दाबाद’मा दयाहाङ र सौगात, लोकेसन खोज्दै रारा

काठमाडौं । ‘लुट’ले निश्चल बस्नेत, दयाहाङ राई र सौगात मल्ललाई एक ठाउँमा ल्यायो । उनीहरुले अनस्क्रिन-अफस्क्रिन धेरै प्रोजेक्टमा पनि सहकार्य गरेका छन् । यी तीनजनाबीच पुनः सहकार्य हुने भएको छ । निश्चल बस्नेतले निर्देशन गर्ने फिल्म ‘जिन्दाबाद’मा सौगात र दयाहाङलाई मुख्य भूमिकामा देख्न पाइने भएको हो । फिमेल लिड...