नि:शुल्क एम्बुलेन्स – Nepal Press
नि:शुल्क एम्बुलेन्स

कोरोना संक्रमितलाई युवा संघको नि:शुल्क एम्बुलेन्स

दाङ । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामीको लागि मंगलबार देखि बाँकेमा नि:शुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ । मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्स युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामीको लागि एम्बुलेन्स...