निलाम्बर आचार्य – Nepal Press
निलाम्बर आचार्य

राजदूत आचार्य र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

दिल्ली । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र सत्तारुढ भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौंथाइवालेबीच विहिबार भेटवार्ता भएको छ । दूतावासमा आयोजित भेटमा नेपाल र भारतबीचको विविध आयाममा केन्द्रित रहेको नेपाली दूतावासले जनाएको छ । साथै, कोभिड-१९ महामारी नियन्त्रणका लागि आवश्यक सहयोगबारे छलफल भएको समेत जनाइएको...