निलम्बन – Nepal Press
निलम्बन

शेरधनसहित ८ सांसद निलम्बन गरिएको प्रचण्ड–माधव पक्षको दावी

विराटनगर । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको दावी गरेकाे छ । उनीहरुलाई प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको पत्र सोमबार प्रदेशसभामा सोमबार दर्ता गराइएको छ । मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार...