निर्वाचित – Nepal Press
निर्वाचित

एनआरएनए मलेसियाको अध्यक्षमा थापा निर्विरोध निर्वाचित

क्वालालाम्पुर । गैरआवासिय नेपाली संघ मलेसियाको अध्यक्षमा विनोदवहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । महासचिवमा रन्जितकुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि निर्विरोध भएका छन् । उनीहरु सहमतीमै निर्विरोध भएका हुन् । सदस्यमा वीरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ,...