निर्वाचन – Nepal Press
निर्वाचन

निर्वाचनको दिन कुन सञ्चारमाध्यमले कति–कति सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुने दिन वैशाख ३० गते विभिन्न सञ्चारमाध्यमले प्रयोग गर्ने सवारीसाधन सञ्चालनका लागि मापदण्ड जारी गरेको छ । सवारी साधन प्रयोग गर्ने अनुमतिपत्रका लागि सिफारिस गर्ने तथा अनुमतिपत्र दिने अधिकारीक र सवारीको संख्यासमेत समावेश गरेर आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको...