निर्वाचन कार्यातालिका – Nepal Press
निर्वाचन कार्यातालिका

पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यातालिका सार्वजनिक भएको छ । यही चैत २५ गते पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमा हुन लागेको निर्वाचनको कार्यतालिका पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले आज सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार चैत १२ गते बिहान साढे १० बजेदेखि दिउसो दिउसो ४ बजेसम्म...