निर्वाचन आयाेग – Nepal Press
निर्वाचन आयाेग

एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतको लागि आयोगले बोलायो

काठमाडौं । नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी र महत्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु सनाखतका लागि आज निर्वाचन आयोग जाँदैछन् । आयोगले आज विहान ११ बजेदेखि २ बजेसम्म नेताहरुले आयोगको केन्द्रीय कार्यालयमा आएर सनाखत गराउने समयसीमा निर्धारण गरेको छ ।...