निर्वाचनको तयारी – Nepal Press
निर्वाचनको तयारी

निर्वाचनको आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् । फागुन २१ गते...