निर्माणसामग्री – Nepal Press
निर्माणसामग्री

निर्माण सामग्रीको भाउ वृद्धिप्रति मुख्यमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । निर्माण व्यवसायी महासंघ वागमती प्रदेश समितिले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिप्रति मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष सुबित श्रेष्ठको टोलीले मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । कोरोना महामारीको विषम परिस्थितिमा फलामजन्य निर्माण सामग्रीमा अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपातभन्दा बढी देखाई एकतर्फी रूपमा कार्टेलिङ गरी महंगो...