निर्मल दाहाल – Nepal Press
निर्मल दाहाल

‘अचेल मायाको’ लिएर आए गायक निर्मल

काठमाडौं । गायक तथा फोटो पत्रकार निर्मल दाहालको नयाँ गीत ‘अचेल मायाको’ भिडियो सार्वजनिक भएको छ । रंगकर्मी सन्दिप डंगोलको शब्द तथा संगीत रहेको उक्त गीतमा चर्चित गायक नविन के भट्टराईको संगीत संयोजन छ । भिडियोमा गायक निर्मलसंगै मनोज सापकोटा र आस्था बस्नेतको अभिनय छ । राजिब थापा र...