निर्मला शर्मा – Nepal Press
निर्मला शर्मा

पत्रकार महासंघको ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मत परिणाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समितिले ५५ जिल्ला र प्रतिष्ठान प्रदेशको प्रारम्भिक मत परिणाम सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले १ हजार ९ सय १६ मतले अग्रता लिएका छन् । पोखरेलको ४ हजार ४ सय ४६ मत आउँदा प्रतिस्पर्धी...