निरुता सिंह – Nepal Press
निरुता सिंह

निरुताले सम्झिइन् श्रीकृष्ण र शिव रेग्मीलाई : सेयर गरिन् सुटिङ सेटका तस्विरहरु

काठमाडौं । सन् १९९९ को चर्चित फिल्म थियो आफन्त । निरुता सिंह र श्रीकृष्ण श्रेष्ठ हिट जोडी । निर्देशक थिए शिव रेग्मी । केशव भट्टराईले निर्माण गरेको यो फिल्मले बक्सअफिसमा सुपरहिट प्रदर्शन गर्‍यो । २२ वर्षपछि पनि यो फिल्म उत्तिकै कालजयी मानिन्छ । यो वर्षसम्म नेपाली फिल्ममा धेरै उतारचढाव...