निरा जैरु – Nepal Press
निरा जैरु

निरा जैरु भन्छिन्- आत्मालोचनासहित स्पष्टीकरण दिन्छु, तर ओलीलाई कसले सोध्ने ?

कैलाली । नेपाल कम्युनिस्ट पार्टी एमालेले ११ नेतासँग स्पष्टीकरण सोधेको छ । विघटित प्रतिनिधिसभाका ११ सांसदसँग स्पष्टीकरण सोध्दै एमालेले १० जेठभित्र जवाफ पेस गर्न भनेको छ । स्पष्टीकरण दिनेमा सुदूरपश्चिमका ३ जना नेता परेका छन् । अछामबाट विघटित प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भीमबहादुर रावल, डडेल्धुराबाट समानुपातिक निर्वाचित नीरादेवी जैरु...