निरञ्जन कोइराला – Nepal Press
निरञ्जन कोइराला

कांग्रेस नेता शेखर कोइरालाका दाजु निरञ्जनको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाका दाजु निरञ्जन कोइरालाकाे निधन भएकाे छ। भारतकाे नया दिल्लीमा बसाेबास गर्दै आएका कोइराला विगत केही समयदेखि अस्वस्थ थिए । दाजुकाे निधनबाट आफू स्तब्ध भएकाे र अभिभावकविहीन भएकाे शेखरले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।