निबन्ध – Nepal Press
निबन्ध

इतिहास सहुलियतमा टुङ्गिनुहुन्न !

प्रिय आकाश ! तिम्रो जुन स्पेस ममा समाहित छ; म त्यतिभरि नै छु र त्यही स्पेस म, तिम्रो वन्दना गरिरहेछु । तर म जुन स्पेसको जुन मर्यादामा उभिएको छु; त्यो मेरो आफ्नो कामना हो, मर्यादा हो । यद्यपि, म उभिएको भीडमा ममात्र छैन ।