नितेशजंग कुवँर – Nepal Press
नितेशजंग कुवँर

नितेशजंग कुँवर किन पलायन हुँदैछन् नेपाली संगीतबाट ?

काठमाडौं । युवापुस्तामा लोकप्रिय गायक नितेशजंग कुँवरले आइतबार गरेको फेसबुक पोस्टले उनका प्रशंसकमाझ तरंग सिर्जना गरेको छ । स्टाटसमा उनले आइन्दा नेपाली गीत नगाउने संकेत गरेका छन् । नितेशले लेखेका थिए- प्रिय साथीहरु ! मलाई लाग्छ, अब मेरो नेपाली संगीत यात्रा टुंगोमा पुगेको छ । यो उतारचढावपूर्ण शानदार करिअरमा...