निजी क्षेत्र – Nepal Press
निजी क्षेत्र

निजी क्षेत्रको माग- एमसीसी पास गरौं, देशलाई आर्थिक लाभ हुन्छ

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास गर्न निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले माग गरेको छ । बुधबार ३ वटा संस्थाले संयुक्त विज्ञप्ति लिकाल्दै एमसीसी पास गर्न माग गरेका हुन् । एमसीसीअन्तर्गतका आयोजना कार्यान्वयन हुँदा मुलुकलाई आर्थिक लाभ...