निजी कलेज – Nepal Press
निजी कलेज

अर्को निजी कलेजलाई एमबीबीएसको सम्बन्धन दिइएकाे भन्दै १० पूर्वउपकुलपतिको आपत्ति

काठमाडौं विश्वविद्यालयले नयाँ निजी कलेजलाई एमबीबीएस कार्यक्रमको सम्बन्धन दिने निर्णय गरेकोमा आपत्ति जनाउँदै १० पूर्वउपकुलपतिले विज्ञप्ति जारी गरेका छन् ।