निजी आवास – Nepal Press
निजी आवास

निजी आवास अनुदान वितरणको काम आगामी मंसिर मसान्तसम्म हुने

काठमाडौं । २०७२ को भूकम्पबाट प्रभावित निजी आवास निर्माणका लागि अनुदान वितरणको काम मंसिर मसान्तसम्म हुने भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् । प्रतिस्थापन विधेयकको बुदाँ...