निजी अस्पताल – Nepal Press
निजी अस्पताल

रुपन्देहीका थप २ निजी अस्पतालद्वारा कोरोना संक्रमणको उपचार

रूपन्देही । रुपन्देहीमा थप २ निजी अस्पतालहरुले कोरोना संक्रमणको उपचार गर्ने भएका छन् । उपचार भइरहेको ३ वटा अस्पतालमा अत्यधिक चाप भएपछि २ वटा थप अस्पतालहरुले कोरोनाको उपचार सुरु गरेका हुन् । रुपन्देहीको देवदहस्थित देवदह मेडिकल कलेज र बुटवलस्थित आम्दा अस्पतालले पनि आजैबाट कोरोना संक्रमितको उपचार सुरु भएको जनाएको...