निजामती सेवा पुरस्कार – Nepal Press
निजामती सेवा पुरस्कार

यी हुन् यो वर्ष पुरस्कार पाउने उत्कृष्ट निजामती कर्मचारी

काठमाडौं । सोमबारको मन्त्रिपरिष बैठकको निर्णयअनुसार यस वर्ष १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनाले निजामती पुरस्कार पाउँदैछन् । यो पुरस्कार आज निजामती सेवा दिवसको अवसर पारेर प्रधान गरिँदैछ । उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा सर्वोच्च अदालतका सह-रजिस्टारदेखि बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृतसम्म छन् । उत्कृष्ट...