निजामति कर्मचारी – Nepal Press
निजामति कर्मचारी

‘निजामतिका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्नु गलत हो’

काठमाडौं‍ ।  नयाँ आर्थिक वर्षमा निजामति कर्मचारीका बालबालिकाका लागि अलग्गै विद्यालय खोल्ने गरी बजेट सहितको व्यवस्था गरिएकोप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले विमति जनाएको छ । महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानद्वारा जारी विज्ञप्तिमा यो शिक्षामा वर्ग विभेद गर्ने आधारशीला भएकाले यसको विरोध गर्नुपर्ने बताइएको छ...