निगु पुखुः – Nepal Press
निगु पुखुः

तीन सय वर्ष पुरानो ‘निगु पुखुः’ को पुनर्निर्माण सम्पन्न: ६३ वर्षपछि भरियो बिस्केटका लागि पानी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ मा दुई पोखरीको नामले प्रसिद्ध पोखरीमा दुई वर्ष अघिसम्म बालबालिका फुटबल खेल्थे । स्थानीयले मङ्सिरमा सरसफाइ गर्दै धान सुकाउँथे । तीन सय वर्ष पुरानो यो पोखरीलाई वरिपरि घाँस र झारले पहिचान मेटेर नाममा मात्रै सीमित पारेको थियो । आज त्यही पोखरीले स्वरूप फेरेको छ ।...