निगरानी समूह – Nepal Press
निगरानी समूह

पीडितलाई न्याय दिँदै निगरानी समूह

सुर्खेत । वीरेन्द्रनगर १२ कि एक युवतीलाई उनको घरबाट लकडाउनको अवधीमा श्रीमानसहित परिवारले घरबाट निकालिदिए । उनलाई घरबाट निकालेपछि उनको बास सडकमा हुन पुग्यो । ‘इन्सेक नेपाल’ले गठन गरेको हिंसा निगरानी समूहले न्याय दिलाउँछ भन्ने कुरा उनले सुनिन् । त्यसपछि वीरेन्द्रनगर ६ मा समूहका अध्यक्ष एवम अधिवक्ता गीता कोइरालाको...