निक्षेप – Nepal Press
निक्षेप

बाणिज्य बैंकमा निक्षेप घट्नेक्रम तीब्र, सातामा ६ अर्ब निक्षेप घट्दा १४ अर्ब कर्जा लगानी

काठमाडौं । यो साता बाणिज्य बैंकहरूमा ६ अर्बले निक्षेप घटेको छ । मंसिर महिनाको पहिलो साता ८ अर्बले निक्षेप घटेको थियो । मंसिरको दुई सातामा निक्षेप १४ अर्ब घटिसकेको छ । यसैगरी यो महिनाको दुई सातामा कर्जा भने २१ अर्बले विस्तार भएको छ । मंसिरको पहिलो साता ७ अर्ब...