निको भएर घर फर्किए – Nepal Press
निको भएर घर फर्किए

कोरोना संक्रमणको हटस्पट बाँकेमा निको हुने दर बढ्दै, आइतबार ३०५ जना डिस्चार्ज

रूपन्देही । कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा आइतबार १४ महिनाको बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरेर ३०५ जना निको भएर घर फर्किएका छन् । आइतबार ५ सयभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा २ वटा ल्याव र सिमानाकाको एन्टिजेन परीक्षणबाट ५३५ जनामा कोरोना...