निकोलस सार्कोजी – Nepal Press
निकोलस सार्कोजी

फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई भ्रष्टाचारमा तीन वर्षको जेल सजाय

पेरिस- फ्रान्सेली पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार प्रकरणमा तीन वर्षको जेल सजाय सुनाइएको छ । उनलाई त्यहाँको अदालतले भ्रष्टाचार र गैरकानुनी धन्दा गरेको अभियोग पुष्टि गर्दै सजाय तोकेको हो । सन् २००७ देखि सन् २०१२ सम्म राष्ट्रपति भएका सार्कोजीले सन् २०१४ मा आफूविरुद्ध चलिरहेको एउटा आर्थिक हिनामिनाबारेको अनुसन्धानका क्रममा न्यायाधीशबाट...