निकुञ्ज प्रशासन – Nepal Press
निकुञ्ज प्रशासन

अवैध क्रियाकलापमा संलग्न ६ जना नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा

काठमाडौं । नेपाली सेनाले मुलकका विभिन्न ठाउँमा अवैध काम गरिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनकाे जिम्मा लगाएकाे छ । काठमाडौं, मकवानपुर र बझाङ गरी ३ ठाउँका निकुञ्ज क्षेत्रमा अवैध काम गर्ने ६ जना व्यक्तिलाई सेनाले पक्राउ गरेर निकुञ्ज प्रशासनलाई बुझाएको हो । जसमा बिहिबार बझाङको खफत८ छान्‍ना...