निःशुल्क मास्क वितरण – Nepal Press
निःशुल्क मास्क वितरण

पछिल्लाे २४ घण्टामा प्रहरीले गर्याे २३ हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण

काठमाडौं । कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गरेको तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ४ सय ३७ जनालाई निःशुल्क मास्क वितरण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएक बेला यसबाट सिर्जना हुन सक्ने समस्या र...