निःशुल्क उपचार – Nepal Press
निःशुल्क उपचार

बैतडीमा ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार

बैतडी । स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ । जिल्लका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी दुर्गमका ज्येष्ठ नागरिकलाई गाउँमै निःशुल्क उपचार गर्न लागिएको हो । चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र चैत २० गते सिगासको गाँजरी स्वास्थ्य...