निःशुल्क इन्टरनेट सेवा – Nepal Press
निःशुल्क इन्टरनेट सेवा

चन्द्रागिरी आइसोलेसनमा क्लासिक टेकद्वारा निःशुल्क इन्टरनेट सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सामाजिक दायित्व निर्वाह गर्दै नगरस्तरीय आइसोलेसनका निम्ति निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । कोरोनाभाइरस महामारीविरुद्ध लड्नको लागि चन्द्रागिरी नगरपालिका-८ स्थित आइसोलेसन केन्द्रलाई कम्पनीले इन्टरनेट सेवा उपलब्ध गराएको जारी विज्ञप्तीमा उल्लेख छ । स्थानीय सामाजिक अभियन्ताद्धय उत्तम कार्की र सन्तोष खड्काको...