नाेभाक जाेकाेभिच – Nepal Press
नाेभाक जाेकाेभिच

पुनरागमन जित निकाल्दै जोकोभिच विम्बलडनको सेमिफाइनलमा

काठमाडौं । विश्व नम्बर एक नोभक जोकोभिच विम्बलडनको सेमिफाइनल प्रवेश गरेका छन् । मंगलबार सेन्टर कोर्टमा सम्पन्न क्वार्टरफाइनल खेलमा १०औं वरियताका जान्निक सिन्नरविरुद्ध पुनरागमन जित निकाल्दै उनी सेमिफाइनल प्रवेश गरेका हुन् । उनले सिन्नरसँगको पहिलो रा दोस्रो सेट क्रमशः ५–७, २–६ले हारेका थिए । तर त्यसपछिका तीन सेटमा लगातार...