नासा – Nepal Press
नासा

शुक्रग्रहमा नासाले दुईवटा अन्तरीक्ष मिसन पठाउने, २०२८ र २०३० बीचमा ती मिसन सञ्चालन हुने

काठमाडौं । अमेरिकी अन्तरिक्ष नियोग नासाले दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे अध्ययन गर्न दुई दुईवटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने भएको छ । नासाले शुक्रमा आफ्नो खोज पृथ्वी जीवन्त भएपनि उसको नजिकको छिमेकी ग्रह किन आगोको गोलाजस्तो बन्यो भनेर केन्द्रित गर्नेछ । उक्त ग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ...