नाष्ट – Nepal Press
नाष्ट

नेपालमै अक्सिजन सिलिण्डर उत्पादन गरिने, नाष्टले गर्‍यो सफल परीक्षण

कोभिडको महामारी फैलिएको र अक्सिजन सिलिन्डरको चरम अभाव भैरहेको बेला नयाँ सिलिण्डर निर्माण गरी परीक्षण गरिएको हो । नाष्टका प्रविधि संकाय प्रमुख डा. रविन्द्र ढकालले भने,‘सुरक्षाको अन्तिम उपाय अबलम्बन गर्न बाँकी छ , केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यवसायिक उत्पादन गर्न अनुमति दिनेछौं।