नार्पाभूमि गाउँपालिका – Nepal Press
नार्पाभूमि गाउँपालिका

मनाङको नार्पाभूमि उपाध्यक्षमा एमालेका मिङमार निर्विरोध, अध्यक्षमा कांग्रेसबाट बागी

लमजुङ । मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध भएका छन् । उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उनी निर्विरोध भएका हुन् । नार्पाभूमिको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिएका छन् । कांग्रेसकै कृष्णबहादुर...