नारा – Nepal Press
नारा

रत्नपार्ककाे भित्तामा लेखिएकाे नेविसंघकाे नारा काठमाडाैं महानगरले मेटायाे

काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कांग्रेस निकट नेपाल विद्यार्थी संघले लेखेको नारा काठमाडौं महानगरपालिकाले मेटाइदिएको छ । कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटिदिएको विरोधमा नेविसंघले त्यही भित्तामा अभन्द्र नारा लेखेर विरोध गरेका थिएँ नेविसंघले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौं महानगरपालिका मुर्दावाद’ भन्दै नारा लेखेको...