नारायण वाग्ले – Nepal Press
नारायण वाग्ले

म्यानमारको दूतावास अगाडि नागरिक अगुवाहरूको प्रदर्शन

म्यानमारमा लोकतान्त्रिक आन्दोलनकारीविरुद्ध नरसंहार बन्द गर्न माग गर्दै नागरिक अगूवाहरूले काठमाडौंस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका छन् । वृहद नागरिक आन्दोलनको ब्यानरसहित गरिएको प्रदर्शनमा सहभागीहरुले म्यानमारमा लोकतन्त्रका बहाली हुनुपर्ने माग गरेका थिए । नागरिक अगुवाहरू डा. गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत करिब दुई दर्जनको उपस्थिति रहेको थियो...