नारायणहिटी – Nepal Press
नारायणहिटी

नारायणहिटीलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय संग्रहालय बनाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सदनमा आज प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकमा नारायणहिटी दरबार संग्रहालयलाई धार्मिक र पर्यटन संग्रहालय बनाइने बताएका छन् । नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकका सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहाकिक शासकीय संग्रहालयको निर्माण गरिने अर्थमन्त्री शर्माले बताए । यस संग्रहालयमा योगमायादेखि हालसम्मका शहीद, नेपालको ऐतिहासिक...